जनसम्पर्क समिति बेलायतका सबै औपाचारिक कार्यक्रम स्थगित

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले तीन दिन सम्म कुनै पनि औपाचारिक कार्यक्रम नगर्ने भएको छ । समितिका सभापति युवराज युवराज गुरुङले शनिवार एक विज्ञप्ति जारी गर्दै समितिका सल्लाहाकार राष्ट्र कुमार राईको निधनमा दुःख व्यक्त गर्दै सबै कार्यक्रम रद्ध गरेको हो । विज्ञप्तिको पूर्ण विवरण प्रेश विज्ञप्ति नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार तथा गैरआवासीय नेपाली … Continue reading जनसम्पर्क समिति बेलायतका सबै औपाचारिक कार्यक्रम स्थगित